काठमाडौं । मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा चलचित्र ‘दाल भात तरकारी’ बन्ने भएको छ । यो चलचित्रको लागि नायिका स्वस्तिमा खड्का फाईनल भएकी छिन् । "/>

‘दाल भात तरकारी’ मा पुष्पल र स्वस्तिमाको जोडी

‘दाल भात तरकारी’ मा पुष्पल र स्वस्तिमाको जोडी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा चलचित्र ‘दाल भात तरकारी’ बन्ने भएको छ । यो चलचित्रको लागि नायिका स्वस्तिमा खड्का फाईनल भएकी छिन् । उनको जोडीमा भने पुष्पल खड्कालाई यो चलचित्रमा देख्न सकिन्छ ।

यो चलचित्रको रिलिज डेट पनि फाइनल भएको छ । यो चलचित्र २०७६ बैशाख १३ गतेबाट प्रदर्शनमा आउने निर्माता केसीले बताए । चलचित्र ‘शत्रु गते’ को सफलता पछि निर्माणपक्षले निर्देशक र केही कलाकार हेरफेर गर्दै चलचित्र कमेडी कथामै बनाउन लागेको हो ।

स्वस्तिमा यो चलचित्रको लागि फाइनल भए पनि कागजी समझौता भने भएको छैन् । अन्य कलाकार भने केहि दिनमा घोषणा गरिने निर्माण पक्षले जानकारी दिए ।

Logo