शनिबार चलचित्र बकम्फुसे राजाको घोषणा कार्यक्रम थियो । कार्यक्रममा रेखा थापा, दिपाश्री निरौला, टंक बुढाथोकी र अशोक दर्जी लगायतले अनौपचारिक प्रस्तुति राखेका थिए । "/>

अशोक दर्जीले गीत गाउँदा किन रोइन, रेखा थापा ? (भिडियोसहित)

अशोक दर्जीले गीत गाउँदा किन रोइन, रेखा थापा ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

शनिबार चलचित्र बकम्फुसे राजाको घोषणा कार्यक्रम थियो । कार्यक्रममा रेखा थापा, दिपाश्री निरौला, टंक बुढाथोकी र अशोक दर्जी लगायतले अनौपचारिक प्रस्तुति राखेका थिए ।

धन विनाको मन ठूलो कि मन विनाको धन भन्ने गीतबाट निकै चर्चा रहेका बालकलाकार अशोक दर्जीसँग उक्त गीत रेखा थापाले पनि गाइन् । गीत गाइसकेपछि नायिका रेखा थापाले अशोक दर्जीलाई काखमा लिएर भाबुक भइन् ।

विस्तृतमा भिडियो हेर्नुहोस्

Logo