कृष्ण र राधिकाको एक जुगको सहयात्रा (भिडियोमा)

कृष्ण र राधिकाको एक जुगको सहयात्रा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

जन्म ठाऊँ एउटै, एउटै कर्म थलो अनि १२ बर्ष (जुग)देखिको सहयात्रा । हो, गायिका राधिका हमाल र उनको जीवनसाथी संगीतकर्मी कृष्ण पुनको विशेषता नै यही हो । ‘अझै ब्वाईफ्रेन्ड गर्लफ्रेन्ड जस्तै लाग्छ’ उनीहरु यसरी नै जीवनको रमाइलो अनुभव सुनाउँछन् । हेर्नुहोस् भिडियोमा, केन्द्रबिन्दु टिभीको कार्यक्रम सहयात्रामा आईपुगेको नयाँ जोडीसँगको कुराकानी –

Logo