काठमाडौं

एउटा फरक खालको लोकदोहोरी गित ‘१ २ ३’ हालै सार्वजनिक गरिएको छ । "/>

एउटा रमाइलो लोकदोहोरी गित ‘१ , २ , ३’ बजारमा ( भिडियो सहित )

एउटा रमाइलो लोकदोहोरी गित ‘१ , २ , ३’ बजारमा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एउटा फरक खालको लोकदोहोरी गित ‘१ २ ३’ हालै सार्वजनिक गरिएको छ । उक्त गित हाईलाईट्स नेपाल मार्फत बजारमा आएको छ ।

दिनेश तिमल्सिना र सबु दाहाल ‘काजल’को पहिलो प्रस्तुतीको रुपमा बजारमा आएको यस गितमा गितादेबी, दिनेश तिमल्सिना र सबु दाहाल ‘काजल’ को सुमधुर स्वर सुन्न सकिन्छ । युवा सर्जक महेश नेपालको उत्कृष्ट शब्द , लोकप्रीय गायिका गितादेबीको मनै छुने लय र बिष्णु तामाङको उत्कृष्ट संगित संयोजनमा गित तयार भएको हो ।

गितको म्युजिक भिडियो उत्तम हुमागार्इंको छायांकन र सरोज राज भट्टराईको निर्देशनमा बनेको हो । जसमा सन्तोष गुरुङ, शान्ती कायस्थ र सबिन दाहालको अभिनय देख्न सकिन्छ । हेरौ भिडियोमा :

Logo