काठमाडौं
हिजोआज दैनिक रुपमा नेपाली हिन्दु महिलाहरुको पर्व तीजलाई लक्षित गरी यस सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । "/>

गायिका एञ्जिलाको स्वर रहेको तीजगीत सार्वजनिक ( भिडियोमा )

गायिका एञ्जिलाको स्वर रहेको तीजगीत सार्वजनिक ( भिडियोमा )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
हिजोआज दैनिक रुपमा नेपाली हिन्दु महिलाहरुको पर्व तीजलाई लक्षित गरी यस सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा हरि सुवेदीको तीज गीत ‘मैले त मन्त्र पढें तिम्रै नामको’ हालै सार्वजनिक भएको छ ।

यस गितमा गायिका एञ्जिला रेग्मीको स्वर सुन्न पाइनेछ । त्यस्तै पारु सुवेदीको शब्द र भीम विसीको सङ्गीत रहेको छ । गीतको भिडियोलाई हरि सुवेदीले निर्माण गरेका हुन् । घनश्याम खतिवडाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायिका सारिका घिमिरेको अभिनय छ । उनलाई निक्लोस अर्यालले साथ दिएका छन् । हेरौं भिडियो :

Logo