काठमाडौं

विगत लामो समय देखि आधुनिक तथा लोकगितहरुमा सुमधुर स्वर दिदैं आएकी गायिका रितु कँडेलको नयाँ तीज गीत सार्वजनिक भएको छ । "/>

विदेशी भूमी तीजगीत मार्फत सार्वजनिक भइन् गायिका कँडेल ( भिडियो सहित )

विदेशी भूमी तीजगीत मार्फत सार्वजनिक भइन् गायिका कँडेल ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विगत लामो समय देखि आधुनिक तथा लोकगितहरुमा सुमधुर स्वर दिदैं आएकी गायिका रितु कँडेलको नयाँ तीज गीत सार्वजनिक भएको छ । स्वर तथा शब्द गायिका स्वयंको रहेको ‘विदेशी भूमी’ बोलको तीज गीत युट्युब मार्फत हालै सार्वजनिक भएको हो । गीतमा अर्जुन सुनामको संगीत रहेको छ।

प्रस्तुत गीतलाई गायिका रितु स्वयंले निर्देशन गरेकी हुन् भने समिर थोकरले नृत्य निर्देशन गरेका छन् । भिडियोमा मोडेल रिचा थापाको दमदार अभिनय देख्न सकिन्छ । जनता फिल्मसको प्रस्तुति रहेको तीजगीतलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । हेरौं भिडियोमा :

Logo