एउटा फरक तीज गीत ‘विदेशी भूमी’ सार्वजनिक (भिडियोसहित)

एउटा फरक तीज गीत ‘विदेशी भूमी’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली चेलीहरुको महान पर्व तीन नजिकिँदै गर्दा धमाधम तीज गीतहरु बजारमा आईरहेका छन् । तीज गीतहरुका भिड एउटा नयाँपनको स्वाद दिने तीजको भाका बजारमा आएको छ ।

रितु कँडेलको स्वर तथा शब्दमा रहेको ‘विदेशी भूमी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियोलाई कँडेल स्वयंले निर्देशन गरेकी हुन् भने समिर थोकरको नृत्य निर्देशन गरेका छन् । गीतमा अर्जुन सुनामको संगीत छ।

जनता फिल्मसको प्रस्तुति रहेको गीतको भिडियोमा ऋचा थापा र टिम फिचर्ड छन्। भिडियो बासु बरालले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

 

Logo