बलिउड अभिनेत्री प्रियँका चोपडाले सलमान खानसँग खेल्ने भनिएको चलचित्र ‘भारत’ मा अभिनय नगर्ने बताएकी छिन् । उनले आफ्ना अमेरिकी प्रेमी निक जोनसँग इन्गेजमेन्टमा बाँँधिएको कारण नै ‘भारत’ चलचित्रमा आफु सहभागी नहुने बताएकी छिन् । "/>

प्रियँकाले छोडिन् ‘भारत’, ११ बर्ष कान्छोसँग इन्गेजमेन्ट

प्रियँकाले छोडिन् ‘भारत’, ११ बर्ष कान्छोसँग इन्गेजमेन्ट

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री प्रियँका चोपडाले सलमान खानसँग खेल्ने भनिएको चलचित्र ‘भारत’ मा अभिनय नगर्ने बताएकी छिन् । उनले आफ्ना अमेरिकी प्रेमी निक जोनसँग इन्गेजमेन्टमा बाँँधिएको कारण नै ‘भारत’ चलचित्रमा आफु सहभागी नहुने बताएकी छिन् ।

प्रियँका र जोन बिच हालै लण्डनमा इन्गेजमेन्ट भएको बताइएको छ । प्रियँकाको जन्मदिनकै दिन १८ जुलाइमा उनीहरुको इँगेजमेन्ट भएको बताइएको छ ।

निकले अमेरिकामा किनेको औँठी प्रियँकालाई लगाइदिएका थिए । निक र प्रियँका केही समय यता प्रेम सम्बन्धमा थिए । भारत आएर आमासँग निकलाई भेटाएपछि उनको आमाले स्विकृत जनाएकी थिइन् । त्यसपछि उनले निकसँग विवाह गर्ने बताएकी थिइन् ।

प्रियंका र निकको उमेर ११ बर्षले फरक छ । प्रियंका ३६ बर्ष टेकेकी छिन् भने निक २५ बर्षका छन् ।

Logo