काठमाडौं

गायिका सञ्चिता पौडेलको रिमझिम पानी शीर्षकको तीज गीत सार्वजनिक भएको छ । सानै उमेर देखि गायन, संगीत र शब्द लेखनमा सक्रिय सञ्चिता पौडेलको तीज गीत हिम सम्झौता डिजिटल प्रा लि मार्फत बजारमा आएको हो । "/>

गायिका सञ्चिता पौडेलको तीज गीत रिमझिम पानी बजारमा

गायिका सञ्चिता पौडेलको तीज गीत रिमझिम पानी बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गायिका सञ्चिता पौडेलको रिमझिम पानी शीर्षकको तीज गीत सार्वजनिक भएको छ । सानै उमेर देखि गायन, संगीत र शब्द लेखनमा सक्रिय सञ्चिता पौडेलको तीज गीत हिम सम्झौता डिजिटल प्रा लि मार्फत बजारमा आएको हो ।

उनले रिमझिम पानी शीर्षकको गीतमा तीजका मौलिक पक्षलाई गीत मार्फत प्रस्तुत गरेकी छिन् ।

सञ्चिताकै स्वर, शब्द र संगीत रहेको यस गीतमा टिना थापा मगर र दिनेश चापागाईको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई एकिन्द्र सारा शंकरले निर्देशन गरेका छन् । गीतको भिडियोमा स्याङ्जाको चापाकोट नगरपालिकाको मनोरम दृश्य समावेश गरिएको छ । तीज गीतहरुको भिडमा प्रस्तुत गित अलग्गै पहिचान झल्काउने खालको रहेको गायिका पौडेल बताउँछिन् । हेरौं भिडियोमा :

Logo