काठमाडौं

गायिका उमा श्रेष्ठको तीज गीत सार्वजनिक भएको छ । भाईरल बोलको सार्वजनिक गीतमा गायिका श्रेष्ठसँगै डीबी लोप्चनले पनि स्वर दिएका छन् । "/>

गायिका उमा श्रेष्ठको भाईरल तीज बजारमा ( भिडियोमा )

गायिका उमा श्रेष्ठको भाईरल तीज बजारमा ( भिडियोमा )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गायिका उमा श्रेष्ठको तीज गीत सार्वजनिक भएको छ । भाईरल बोलको सार्वजनिक गीतमा गायिका श्रेष्ठसँगै डीबी लोप्चनले पनि स्वर दिएका छन् ।

दीपक शर्माको शब्द/संगीत रहेको ‘भाईरल’ गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् । उक्त गीतमा प्रकाश खड्काले क्यामरा चलाएका छन् भने, मिलन विकले भिडियो सम्पादन गरेका छन् । एस एस फिल्मस् प्रालिको प्रस्तुती भाइरल तीजलाई म्युजिक नेपालले भिडियोको रुपमा सार्वजनिक गरेको हो । हेरौं भिडियोः

Logo