यसरी वित्दैछन् भारतीय चर्चित मोडल पाण्डेका २ रात काठमाडौंमा (भिडियो)

यसरी वित्दैछन् भारतीय चर्चित मोडल पाण्डेका २ रात काठमाडौंमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डे नेपाल आएकि छिन् । भारतीय चर्चित मोडल पाण्डे विश्वकप फुटबलको फाईनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न शुक्रबार साँझ नेपाल आएकि हुन् ।

आईतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लवमा उनले आफ्नो फ्यानहरुसँग बसेर विश्वकप फुटबल हेर्ने कार्यक्रम राखिएको छ । क्रोएसियाले जित हासिल गर्ने दावी गरेकि मोडल पाण्डेले शनिबार संचारकर्मीमाझ आफूसँगै रहेर विश्वकप फुटबल हेर्न आउन नेपाली फ्यानहरुलाई आग्रह गरिन् ।

मोडल पाण्डेले सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गै हुन्छु भनेर चर्चा कमाएकि थिइन् ।

Logo