इजरायलको पवित्र धार्मिक स्थलममा मोडल मरिसा पापेनले नाँगै फोटो सुट गरेपछि हँगामा मच्चिएको छ । बेल्जीयमकी चर्चित मोडल मरिसा पापेनले एरुसलममा यहुँदियोको पवित्र स्थल वेलिग वालमा नाँगै पोज दिइन । "/>

मोडल मरिसाले धार्मिक स्थलमा नाँगै फोटो सुट गरेपछि हँगामा

मोडल मरिसाले धार्मिक स्थलमा नाँगै फोटो सुट गरेपछि हँगामा

केन्द्रबिन्दु
0
Shares

इजरायलको पवित्र धार्मिक स्थलममा मोडल मरिसा पापेनले नाँगै फोटो सुट गरेपछि हँगामा मच्चिएको छ । बेल्जीयमकी चर्चित मोडल मरिसा पापेनले एरुसलममा यहुँदियोको पवित्र स्थल वेलिग वालमा नाँगै पोज दिइन । उनले यो फोटो आफ्नो वेवसाइटमा पोष्ट गरेकी छिन ।

जसको विरोध प्रचुर मात्रामा अहिले भइराखेको छ । यसमा हामीले यो पनि बुझ्न आवश्यक छ कि गएको साल मरिसाले मिश्रको लक्सरमास्थित एक प्राचिन मन्दिरमा नाँगै फोटो सुट गरेकै कारण जेल जानु परेको थियो । मरिसा पापेन इजरायल को ७० औँ एनिभर्सरीमा यहाँ पुगेकि थिइन । उनले आफ्नो वेवसाइटमा यात्राका डेट सि देखि फ्लैगपोल सम्मको फोटो पोस्ट गरेकी छन । मरिसालाई जुन फोटोले विवादमा तानेको छ त्यो फोटो वेलिँग वालको नजिक नाँगो पोजमा खिचेकि थिइन । वेस्टन वालका रब्बी अर्थात त्यहाँका धर्मगुरु रबिनोविचले यसलाई घोर निन्दा गरेका छन ।

उनले भने यो एकदम लज्जाजनक र गमिभर मामिला हो । यस कार्यले यस जमिनको मात्र हाइन यहाँ आउने भावनाको समेत घात पुर्याएको छ । मरिसाले भनिन कि यहाँ फोटो खिच्ने प्लान हाम्रो यहँा आउनु भन्दा अगाडीको थियो । उनले भनिन कि हामीले यहँँ फोटो लिन सक्यौ भने हाम्रो भ्रमण सफल हुनेछ । भ्रमणका दौडमा हाम्रो भेट एक मुस्लिम धर्मका ब्याक्तिसँग भएको थियो । उनले हामीलाई आफ्नो घर जान आग्रह गरे र हामी उनको घर गयौ ।

वेलिँग वालको ठीक अगाडीरहेको घरमा बसेकी मरिसा केहि समयपश्चात छतमा फोटो खिच्ने अनुमति घरधनी सँग लिएर फोटोग्राफर मैथियासका साथ फोटो खिच्न छततिर लागिन् आफ्नो घरमा फोटो खिच्ने भएकोले खुसी देखिन्थे । त्यहाँ नै उक्त फोटो खिचिएको थियो । फोटोग्राफर र आफुप्रति भएको यस विवादलाई लिएर मरिसाले आफ्नो फेसबुकमा भनिन ‘भगवानले दिएको कुरा भगवानलाई देखाउँदा किन विवाद ?’

वेलिँगवाललाई वेस्टिग वाल पनि भन्ने गरिन्छ । वेस्टिँग वाल यहुदिहरुको पवित्र स्थल मध्येको एक स्थल हो । ईसाइ सँवत् भन्दा २० वर्ष पहिले किँग हेरालडले ओल्ड सिटि अफ एरुशलममा बनाएका थिए । यहुदिहरुको पवित्र धार्मिक स्थल मध्ये एक स्थलका रुपमा यसको निर्मँण गरिएको थियो । यो लगभग ४८८ मिटर लामो र१९ मिटर अग्लो छ ।

Logo