यी हुन् धान दिवसमा जवानी पोखेर भाइरल बनेकी मोडल (फोटोफिचरसहित)

यी हुन् धान दिवसमा जवानी पोखेर भाइरल बनेकी मोडल (फोटोफिचरसहित)

केन्द्रबिन्दु
0
Shares

शुक्रबार धान दिवस । देशका विभिन्न् क्षेत्रमा बिभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ । कतै धानको माला लागेर दिवस मनाइयो भने कतै रेस्लिङ् खेलेर । तर एक जना मोडल भने धान दिवसका दिन जवानी छताछुल्ल पोखेर भाइरल बनिन् ।

अहिले फेसबुक र ट्वीटरमा उनको फोटोले सर्वाधिक स्थान पाएको छ । उनको फोटो भाइरल भएसंगै उनको खोजी हुन थालेको छ । उनी हुन् बर्दियाकी मोडल तथा गायिका निरुता क्षेत्री । उनले भोजपुरी म्युजिक भिडियोबाट प्रवेश गरेर अहिले नेपाली म्युजिक भिडियोमा अभिनय गरिरहेकी छन् ।

 

Logo