रबी लामिछानेको बारेमा बन्यो गीत (भिडियोसहित)

रबी लामिछानेको बारेमा बन्यो गीत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

पत्रकार रबी लामिछानेको बारेमा बनाइएको म्युजिक भिडियो सार्वजनिक भएको छ । “रबी लामिछाने”बोलको गीत गायक वसन्त लम्साल र गायिका सकुन्तला ढकालले गाएका छन्  । 

लामिछानेको कामको तारिफ गर्दै गाइएको गीतमा कृष्ण बाबुले लय सृजना गरेका छन् भने मुजिक भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन् ।

हेर्नुहोस् भिडियो 

Logo