काठमाडौं

विगत एक दशक देखि सांगितीक क्षेत्रमा सक्रिय गायक ईश्वर मागीयाको दशौं गिती एल्बम जुनी जुनी बजारमा आएको छ । "/>

बजारमा आयो ईश्वर मागियाको जुनी जुनी

बजारमा आयो ईश्वर मागियाको जुनी जुनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विगत एक दशक देखि सांगितीक क्षेत्रमा सक्रिय गायक ईश्वर मागीयाको दशौं गिती एल्बम जुनी जुनी बजारमा आएको छ । हालै बजारमा आएको यस एल्बममा स्वर संगीत शब्द सबै उनी आफैँले दिएका छन् । उनका हालसम्म ,स्पन्दन, स्पन्दन २, प्रयास, लालिमा , कान्छी जस्ता एल्बम बजारमा आएका छन् ।

सानै देखी कलाकारिता क्षेत्रमा रुची भएर यस क्षेत्रमा प्रवेश गरेका उनले वि सं २०६५ सालमा रेडियो नेपालबाट स्वर परिक्षा उतीर्ण गरेका थिए । प्रस्तुत जुनी जुनी एल्बममा २ वटा गितहरु समाबेश गरिएको छ । छोटो समयमै श्रोताहरुबाट निकै प्रशंसा पाएको यस एल्बमबाट आफू निकै उत्साहित भएको गायक मागियाले बताए ।

 

Logo