काठमाडौं

गायिका अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो बजारमा आएको छ । "/>

तिम्रा हजार गल्ती सार्वजनिक ( भिडियोमा)

तिम्रा हजार गल्ती सार्वजनिक ( भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गायिका अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो बजारमा आएको छ ।

उक्त गीतमा संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको दमदार अभिनय रहेको छ । एल्बम मोसन अफ लभमा रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको आफ्नै युट्युव च्यानल मार्फत बजारमा आएको हो । श्रीमान् श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका छन् ।

Logo