काठमाडौं

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक पनि स्थगित भएको छ । आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । "/>

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक पनि स्थगित

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक पनि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक पनि स्थगित भएको छ । आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम स्थगित भएको जानकारी दिएको छ ।

पहिलोपटक काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमानको ‘दबंग द टुर’ १० मार्चका लागि तय भएको थियो । सलमानसँगै बलिउड कलाकारहरू सोनोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएकोमा विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल भ्रमण स्थगित भएको बताएका थिए ।
नागरिकबाट

Logo