काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको देशभक्ति गित 'म भन्दा माथि मेरै देश छ' को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत तथा रामकृष्ण ढकालले स्वर दिएका छन् । "/>

‘म भन्दा माथि मेरै देश छ’ मा राष्ट्रकवि माधव प्रसाद घिमिरे (भिडियोसहति)

‘म भन्दा माथि मेरै देश छ’ मा राष्ट्रकवि माधव प्रसाद घिमिरे (भिडियोसहति)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको देशभक्ति गित ‘म भन्दा माथि मेरै देश छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत तथा रामकृष्ण ढकालले स्वर दिएका छन् ।

गीतको म्युजिक भिडियोमा राष्ट्रकवि माधव प्रशाद घिमिरे, कुसग्र भट्टराई, सुदन डोटेल, अमोल अर्याल, सरोज प्याकुरेल, विकास प्याकुरेल, बालकृष्ण पोखरेल, दीपक थापा, वर्षा हुमाँगाई, मनिसा दाहाल आदिको फिचरिङ छ ।

देश भाव बोलेको गीतको भिडियोलाई सुरेन्द्र श्रेष्ठले खिचेका हुन् । सरोज प्याकुरेलको निर्देशन रहेको भिडियो ज्ञानेन्द्र गोपालीले सम्पादन गरेका हुन्।

 

Logo