काठमाडौं ।

नायिका निशा अधिकाारी आमा बनेकी छिन् । विगत ६ महिनादेखि अमेरिकामा रहेकी अधिकारीले शनिबार सन्तानलाई जन्म दिएकी हुन् । "/>

निशा अधिकारी आमा बनिन्

निशा अधिकारी आमा बनिन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नायिका निशा अधिकाारी आमा बनेकी छिन् । विगत ६ महिनादेखि अमेरिकामा रहेकी अधिकारीले शनिबार सन्तानलाई जन्म दिएकी हुन् ।

विश्वकप छनोट पछि शरद भेश्वाकर पनि अहिले अमेरिकामा छन् । आज विहान शरदले फेसबुकमा स्टाटस राख्दै परिवारमा नयाँ सदस्यको आगमन गरेको भन्दै निकै खुसी ब्यक्त गरेका छन । साथै उनले आफ्नो शिशुको फोटोपनि अपलोड गरेका छन ।

Logo