केन्द्रबिन्दुमा गेम खेल्दै उत्सव रसाइली र बर्षा बस्नेत (भिडियोमा)

केन्द्रबिन्दुमा गेम खेल्दै उत्सव रसाइली र बर्षा बस्नेत (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

युट्यूव च्यानलका दुई चर्चित पत्रकार उत्सव रसाइली र बर्षा बस्नेतले ‘केन्द्रबिन्दुमा’ नामक टिभी ‘शो’मा आएर रमाइलो खेल खेलेका छन् । अदिती पौडेलले सञ्चालन गरेको यस शोलाई केन्द्रबिन्दु टिभीले निर्माण गरेको हो । केन्द्रबिन्दुमाको यो पहिलो ‘शो’ हो । उत्सवको च्यानल रमाइलो छ हो भने बर्षको सिनेपाटी । यी दुई पत्रकारले खेलेको रमाइलो गेम, हेर्नुहोस् भिडियोमा –

Logo