एक बर्षपछि यस्तोे देखियो, बर्दिबासको मुसहरबस्ती (भिडियोमा)

एक बर्षपछि यस्तोे देखियो, बर्दिबासको मुसहरबस्ती (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

धुर्मुस् सुन्तली फाउन्डेशनले चारबस्ती निर्माण गरिसकेको छ । ती मध्येमा पर्छ एकिकृत मुसहर बस्ती बर्दिबास । महोत्तरीको बर्दिबासमा निर्माण गरिएको यस बस्तीमा रहेकाहरुको अनुहारमा खुसी यथावत रहेको छ ।

काभ्रेको पहरी बस्ती, सिन्धुपालचौकको गिरानचौरमा निर्मित बस्ती पछि निर्माण गरिएको हो, एकिकृत मुसहर बस्ती बर्दिबास । अर्थात रौतहटको शन्तपुरमा निर्माण गरेको चौथो बस्तीभन्दा अघि यो बस्तीको निर्माण गरिएको थियो । केन्द्रबिन्दु टिम उक्त बस्तीमा पुग्दा जे देख्यो जसताको त्यस्तै । हेर्नुहोस् भिडियोमा –

Logo