ह्याप्पी डेजको रथमा प्रियंकासँगै अर्को को चढ्यो ? (भिडियोमा)

ह्याप्पी डेजको रथमा प्रियंकासँगै अर्को को चढ्यो ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

चलचित्रको प्रचार–प्रसार कसरी–कसरी गर्न सकिन्छ ? अरुले कसरी गर्छन् कुन्नी ? तर फिल्म ह्याप्पी डेजले मंगलबार रथारोहण गरेर प्रचार सुरु गरेको छ । यो फिल्म यही शुक्रबारवाट प्रदर्शनमा आउँदैछ ।
ह्याप्पी डेज रथका प्रमुख यात्रु थिए, अभिनेत्री प्रियंका कार्की र अभिनेता संजय गुप्ता । यी दुईको जोडी छ, यस फिल्ममा । मूख्य अभिनेता दयाहाङ राई भने कार्यक्रममा देखिएनन् । यस फिल्मका निर्देशक मिलन चाम्स हुन् । हेर्नुहोस् भिडियोमा–

 

Logo