‘प्रियंका कार्कीसँग गीत गाउँदै छु’ – सुरज (भिडियोमा)

‘प्रियंका कार्कीसँग गीत गाउँदै छु’ – सुरज (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाली सांगीतिक क्षेत्रका उदाउँदा गायक हुन सुरज शाही ठकुरी । २०१२ बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका सुरज अहिले चलचित्रहरुमा पनि संगीत दिन थालेका छन् । सानै देखि संगीत मै रमाउने सुरज पछिल्लो समय बन्दकी गीतबाट चर्चामा छन् । हेर्नुस् भिडियो कुराकानी

 

 

Logo