ऐश्वर्य राय र अभिषेक बच्चन कस्तो घरमा बस्छन् होला ? धेरैका लागि यो जिज्ञासाको विषय हुनसक्छ । अहिलेसम्म उनीहरु बचन फेमेलीकै पुरानो घरमा बस्छन्, जहाँ अमिताभ बच्चन, जय बच्चन छन् । "/>

यस्तो फ्ल्याटमा बसाइ सर्दैछन् ऐश्वर्य र अभिषेक, हेरौं फोटो

यस्तो फ्ल्याटमा बसाइ सर्दैछन् ऐश्वर्य र अभिषेक, हेरौं फोटो

केन्द्रबिन्दु
0
Shares

ऐश्वर्य राय र अभिषेक बच्चन कस्तो घरमा बस्छन् होला ? धेरैका लागि यो जिज्ञासाको विषय हुनसक्छ । अहिलेसम्म उनीहरु बचन फेमेलीकै पुरानो घरमा बस्छन्, जहाँ अमिताभ बच्चन, जय बच्चन छन् । उनीहरुको बिहे पनि यही घरमा भएको थियो, ११ बर्षअघि ।

केही समयअघि उनीहरुले अलग्गै बस्नका लागि मुम्बईको बान्द्रामा नयाँ अपार्टमेन्ट खरिद गरेका थिए । उक्त लक्जरियस फ्ल्याटको मूल्य त्यसबेला भारु २१ करोड रुपैयाँ थियो । यही अपार्टमेन्टको इनडोर तस्विर यहाँ देखाइएको छ ।

ऐश र अभिषेक बस्ने घर कस्तो होला ? उनीहरु कस्तो ठाउँमा खान्छन् ? कस्तो ठाउँमा सुत्छन् ? हुन त अहिलेसम्म यसको इन्टेरियर डिजाइन पुरा गरिसकेको छैन । उनीहरुको फ्ल्याटको डिजाइन त्यही कम्पनीले गर्दैछ, जसले अनुष्का शर्मा बिराट कोहली, प्रियंका चोपडा, कंगना रनौटको फ्ल्याट डिजाइन गरेका थिए ।

भनिहालौं, ऐश्वर्य अहिले फन्ने खाँको छायांकनमा व्यस्त छिन् । यसमा अनिल कपुर र राजकुमार राव पनि छन् । त्यस्तै अभिषेक बच्चन मनमर्जियामा देखिनेछन् ।

Logo