काठमाडौँ

गायक कृष्ण न्यौपानेको नयाँ गीत ‘तिम्रो मनमा मेरो लागि माया थिएन र ?’ सार्वजनिक भएको छ । "/>

मोडल प्रतिक्षा खड्कालाई धोकेबाजको आरोप (भिडियो सहित)

मोडल प्रतिक्षा खड्कालाई धोकेबाजको आरोप (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गायक कृष्ण न्यौपानेको नयाँ गीत ‘तिम्रो मनमा मेरो लागि माया थिएन र ?’ सार्वजनिक भएको छ । विगत लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गर्न सफल आधुनिक गायक कृष्ण न्यौपानेको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो ‘तिम्रो मनमा मेरो लागि माया थिएन र ?’ हालै मात्र सार्वजनिक भएको हो ।

परेली फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतमा न्यौपानेकै शब्द संगीत रहेको छ । प्रतिक्षा खड्का र मोहन कार्कीको अभिनय रहेको यस गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन र सागर गौतमले छायाँकन गरेका हुन् । हेरौं भिडियोमाः

 

 

Logo