देबेन्द्र नेपालको ‘टुच्च स्यान्ताराम’सार्वजनिक (हेर्नुहोस भिडियो)

देबेन्द्र नेपालको ‘टुच्च स्यान्ताराम’सार्वजनिक (हेर्नुहोस भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायक देबेन्द्र नेपालको ‘टुच्च स्यान्ताराम’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत संगीतबाट पर्यटकीय क्षेत्र चित्लाङ्को प्रबर्द्धनमा सक्रिय नेपालको पछिल्लो कोसेलीमा पनि चित्लाङ्गको सेरोफेरो समेटिएको छ । यो गीतमा नेपाल स्वंयको शब्द, सङ्गीत र स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा नेपाल स्वयले पनि अभिनय गरेका छन् ।

नेपालले यस अघि ‘झ्यानापुल्टुंङ्, ‘कि साथमा तिमि’ सहित तीन वटा म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । यी सबै म्युजिक भिडियोमा चित्लाङ्को मनोरम दृश्यहरु देख्न पाइन्छ । संगीतको माध्यमबाट पर्यटकीय गन्तब्य चित्लाङ्को प्रचारप्रसार गर्ने उद्धेश्य रहेको नेपालले बताए ।

उनले अन्य थुप्रै म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेका छन् ।

Logo