‘हामी पलपलमा सेलिब्रेसन गछौं’ –ऋषि/सरिता लामिछाने (भिडियोमा)

‘हामी पलपलमा सेलिब्रेसन गछौं’ –ऋषि/सरिता लामिछाने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र क्षेत्रमा निर्देशक ऋषि र अभिनेत्री सरिता लामिछाने धेरै अर्थमा उदाहरणिय जोडी हुन् । यो जोडिले ४ बैशाखमा २१ औं एनिभर्सरी मनायो ।

दुईटा टेलिफिल्म छन् जसले सरिता लामिछानेलाई दर्शक माझ अविश्मरणिय बनायो । ती टेलिफिल्म हुन् उहिल्यैको मुक्ति र अहिलेको परिचय । ऋषिको यात्रा भने कहि मिलन कहि बिछेड्वाट सुरु भएर पछिल्लो पटक प्रदर्शित फिल्म हवल्दार सुन्तली र किस्मत २ सम्म आइपुग्दा हिट निर्देशकको सूचीमा दरिन सफल रहे ।

ब्यवसायिक फिल्म निर्देशन गर्ने ऋषि र सानोपर्दाकी अतुलनीय अभिनेत्री सरिताको दाम्पत्य जीवन कस्तो छ ? उनीहरुको दैनिकी कसरी चल्छ ? एक अर्काको माया र विश्वासको गहिराई कति छ ? यी र यस्तै प्रश्नहरुको जवाफ लामिछाने दम्पत्तिसँग खोज्दैछिन् प्रस्तोता योजना पुरीले । हेर्नुहोस् भिडियो कुराकानी –

 

Logo