साम्राज्ञीले फेरि भनिन् – ‘म गाऊँमै हुर्केकी हुँ’ (भिडियो अन्तरवार्ता)

साम्राज्ञीले फेरि भनिन् – ‘म गाऊँमै हुर्केकी हुँ’ (भिडियो अन्तरवार्ता)

केन्द्रबिन्दु
0
Shares

अलिहेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह धेरै दर्शककी ढुकढुकी पनि हुन् । उनको सुन्दरता र अभिनयको तारिफ गरेर नथाक्नेहरु धेरै छन् । त्यसैगरी उनको कुरा जमात पनि छ । उनले स्तनको मुनी खोपाएको ट्याटुले धेरै विवाद र चर्चाको सामना गर्नु पर्यो । त्यसैगरी केही समयअघि उनले दिएको भनिएको अभिब्यक्तिका कारण पनि उनी भाइरल बनिन् । उनले भनिन् रे, मलाई गाऊँले मन पर्दैन । यी र यस्तै प्रश्नहरुको जवाफकालागी प्रस्तुत छ, साम्राज्ञी र उनकी आमासँगको भिडियो कुराकानी –

 

Logo