हिमालय रोडिज—२ः बैसाख ७ बाट

हिमालय रोडिज—२ः बैसाख ७ बाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सहमालय रोडिज सिजन २ को अडिसन बैसाख ७ बाट सुरु हुने भएको छ ।

वाईल्ढ वाईल्ड वेस्ट नारा सहित दोस्रो सिजन सुरु हुन लागेको हो ।

आयोजकले आज जानकारी दिँदै ईटहरीबाट रोडिजको दोस्रो सिजनको अडिसन सुरु हुने बतायो ।

त्यस्तै बैसाख १० गते चितवन, १२ गते बुटवल, १५ गते पोखरा र १८ गते काठमाडौंमा अडिसन हुने छ ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने रोडिजको निर्देशन अमन प्रताप अधिकारीले गर्नेछन् ।

त्यस्तै जजहरु भने पहिलो सिजनकै दिया मास्के, रेमण्ड दास श्रेष्ठ र आशिष राना लाहुरे नै रहने बताइएको छ ।

अनलाई फर्म भर्न यहाँ क्लिक गर्नुहोस्

विस्तृतमा हेर्नुहोस् भिडियो

Logo