साम्राज्ञीले किन भनिन् नाजिरलाई ‘आइलभयु’ (भिडियो कुराकानी)

साम्राज्ञीले किन भनिन् नाजिरलाई ‘आइलभयु’ (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

नेपाली फिल्म क्षेत्रकी सर्वाधिक चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता नाजिर हुसेनले एकअर्काको प्रसंसा गरेका छन् । ‘तिमीसँग’ नामक फिल्म मार्फत ‘स्क्रिन सेयर’ गरेका साम्राज्ञी र नाजिरले उक्त फिल्मको सुटिङका क्रममा भएका सुख दुख पनि ‘सेयर’ गरेका छन् यस भिडियो कुराकानीमा । प्रस्तुत छ, केन्द्रबिन्दु टिभीकालागी अदिती पौडेलले गरेको कुराकानी –

Logo