सनी लियोनीको अतितबारे त केही कुरा लुकेको छैन । उनी पहिला एडल्ट फिल्ममा काम गर्थिन् । अहिले अश्लिल फिल्म छाडेर बलिउडमा आफ्नो भाग्य बनाउँदैछिन् । "/>

सनी लियोनीले कहाँ लगानी गर्छिन् आफ्नो पैसा ?

सनी लियोनीले कहाँ लगानी गर्छिन् आफ्नो पैसा ?

केन्द्रबिन्दु
0
Shares

सनी लियोनीको अतितबारे त केही कुरा लुकेको छैन । उनी पहिला एडल्ट फिल्ममा काम गर्थिन् । अहिले अश्लिल फिल्म छाडेर बलिउडमा आफ्नो भाग्य बनाउँदैछिन् । बलिउडमा उनी राम्ररी जम्दै पनि छिन् । उनले हात बाँधेर बस्नुपरेको छैन । कहिले हिरोइनको रुपमा त कहिले आइटम गर्लको रुपमा उनी चलिरहेकी छिन् ।

सनी लियोनीको बारेमा धेरै कुरा मिडियामा आइसक्यो । तर उनले आफ्नो कमाई कहाँ लगानी गरिरहेकी छिन् भन्ने कुरा धेरैलाई थाहा छैन । सनीले आफ्नो पैसा कहाँ लगानी गर्छिन् त ?

बिजनेस गर्ल

सनी लियोनी एक बिजनेस गर्ल हुन् । उनी अधिकांश पैसा शेयर म्याचुअल फन्डमा लगानी गर्छन् । सनी यस्ती महिला हुन् जसले पैसाले पैसा बनाउँछिन् ।

यसरी बनाउँछिन् पैसा

सनी लियोनी पैसाले पैसा बनाउन राम्ररी जान्दछिन् । उनी शेयर म्यचुअल फन्डमा लगानी गरेर पैसा कमाउँछिन् । त्यसमा लगानी र त्यसको लाभबारे उनलाई राम्रोसँग थाहा छ ।

यहाँ गर्छिन् लगानी

सनी लियोनी मूख्य रुपले तीन चिजमा लगानी गर्छिन् । त्यसमा जमीन गोल्ड र शेयर सामेल छ । सनीले रिटायरमेन्ट सेभिङ प्लानमा पनि पैसा लगाउने गरेकी छिन् । साथै उनले इन्डिभिजुअल रिटायरमेन्ट अकाउन्टमा पनि लगानी गरेकी छिन् ।

सुन, स्टक र जमिनमा लगानी

सनीले सुनमा बढी लगानी गर्छिन् । उनको धेरैजसो लगानी अमेकिामा छ । करिब ४० प्रतिशत रकम शेयर बजारमा र ३० प्रतिशत रकम सूनमा लगाएकी छिन् ।

Logo