पछिल्लो समय चलचित्र कृमा चोरिएको गीत समाबेस गरिएको भन्दै अहिले चलचित्र बजार तातेको छ ।

चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चलचित्र ‘संझना’को गीतबाट चोरिएको आरोप 'कृ' का निर्मातालाई लागेको थियो । "/>

‘कृ’ का निर्माता भन्छन्, पुलिस र प्रधान मिलेर मलाई लुटे (भिडियोसहित)

‘कृ’ का निर्माता भन्छन्, पुलिस र प्रधान मिलेर मलाई लुटे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय चलचित्र कृमा चोरिएको गीत समाबेस गरिएको भन्दै अहिले चलचित्र बजार तातेको छ ।

चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चलचित्र ‘संझना’को गीतबाट चोरिएको आरोप ‘कृ’ का निर्मातालाई लागेको थियो ।

गीतकै विषयलाई लिएर निर्देशक शम्भु प्रधानले प्रहरी प्रभाग, टेकुमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सुवासलाई एक दिन हिरासतमा राखेको थियो ।

उक्त विषयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुवासले आफूलाई पुलिस र प्रधान मिलेर आफुलाई लुटेको बताए । शम्भुलाई ११ लाख रुपैयाँ तिरेपछि मात्र सुवासलाई हिरासतमुक्त गरिएको थियो ।

 

Logo