तीन नायिकाले किन गरे किशोर नेपाललाई प्रहार ? (भिडियोमा)

तीन नायिकाले किन गरे किशोर नेपाललाई प्रहार ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

चर्चित तीन नायिकाले बरिष्ठ पत्रकार किशोर नेपाललाई कडा जवाफ दिएका छन् । केही दिनअघि एक अनलाइन पत्रिकामा नेपाली नायिकाहरुको गुदी छैन भनेर अभिब्यक्ति दिएपछि नेपाल विवादमा तानिएका थिए । नेपाललाई प्रहार गर्नेमा चलेका नायिकाहरु हुन् प्रियंका, ऋचा र केकी । उनीहरुले के जवाफ दिए त ? हेर्नुहोस् भिडियो –

Logo