अभिनेता शाहिद कपुर आफ्नी पत्नी मिरा राजपुतसँग नेहा धुपियाको च्याट शो ‘भोग न्यु बिएफएफ’ मा पुगे । त्यस क्रममा दुबैले आफ्नो जीवनसँग जोडिएका केहि रोचक कुरा खुलासा गरे । "/>

बेडमा फेवरेट पोजबारे साहिदकी पत्नीले यस्तो जवाफ दिइन्

बेडमा फेवरेट पोजबारे साहिदकी पत्नीले यस्तो जवाफ दिइन्

केन्द्रबिन्दु
0
Shares

अभिनेता शाहिद कपुर आफ्नी पत्नी मिरा राजपुतसँग नेहा धुपियाको च्याट शो ‘भोग न्यु बिएफएफ’ मा पुगे । त्यस क्रममा दुबैले आफ्नो जीवनसँग जोडिएका केहि रोचक कुरा खुलासा गरे ।

नेहा धुपियाले जब दुबैलाई उनीहरुको सेक्स लाइफको बारेमा प्रश्न गरे तब शाहिद लजाएको देखिए । उनकी पत्नी मिरालाई पनि चुप रहन इशारा गरे । तर पत्नी मिराले मुख थुन्न सकिनन् । उनले जवाफ दिएरै छाडिन् ।

नेहाले शाहिन र मिरासँग प्रश्न सोधेका थिए कि, बेडमा उनीहरुको फेवरेट पोजिसन कुन हो ? यस्तो नितान्त व्यक्तिगत प्रश्नको जवाफ दिन जो कोहिलाई गाह्रो पर्छ । त्यही कारण शादिले पनि यो कुरालाई वेवास्ता गरिदिए ।

मिरालाई पनि उनले यो प्रश्नमा नबोल्न इशारा गरे । तर, मिरा रोकिएनन् । उनले भनिन्, ‘मलाई लाग्छ शाहिद कन्ट्रोल फ्रिक छ । ऊ सधै मलाई सोध्द्ध कि के गरौं ?’

शोको क्रममा नेहाले शाहिदलाई सोधिन्, ‘कुनै महिलाले तपाईलाई धोका दिएको छ ?’ जवाफमा शाहिदले भने, एकको बारेमा म निश्चित छु तर दोस्रोको बारेमा म कन्फ्युज्ड छु ।

शाहिदले नाम चाहि लिएनन् । तर अन्दाज गर्न सकिन्थ्यो कि उनको इशारा करिना कपुर थियो, जो अहिले सैफ अलि खानकी पत्नी भएकी छिन् ।

Logo