नेपाली चलचित्र भैरेको सान्नानीलाई बोलको गीत सार्वजनिक भएको छ ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको लोक लयको गीतमा संगीतकार सापकोटा, गायक याम बराल र गायिका मेलिना राईको स्वर छ । "/>

भैरेको सन्नानीलाई सार्वजनिक, बर्षा र बुद्धिको छम्छमी, दयाह्याङ देखिएनन् (भिडियो)

भैरेको सन्नानीलाई सार्वजनिक, बर्षा र बुद्धिको छम्छमी, दयाह्याङ देखिएनन् (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र भैरेको सान्नानीलाई बोलको गीत सार्वजनिक भएको छ ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको लोक लयको गीतमा संगीतकार सापकोटा, गायक याम बराल र गायिका मेलिना राईको स्वर छ । नायिका बर्षा सिवाकोटी, नायक विक्रान्त बस्नेत र कलाकार बुद्धि तामाङको अभियन छ ।

चलचित्रका मुख्य कलकार दयाहाङ राई गीतको भिडियोमा छैनन् । सुर्य बोहोर एभ्रेष्टको लेखन तथा निर्देशन रहेको भैरे को रिलिज मिति जेठ ११ गते लाई तोकिएको छ ।

कोरियोग्राफी कविराज गहतराज र सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधाले प्रशंसनिय काम गरेका छन् । भिडियो

 

Logo