भ्यालेनटाइनको दिन सार्वजनिक भिडियो निकै भाइरल भयो । त्यो भिडियोमा एक युवतीले आँखा झिम्काएर केटा साथीसँग कुरा गरेको छ ।

यो भिडियो रातारात भाइरल भयो । "/>

भ्यालेनटाइनमा आँखा झिम्काउने युवतीको मुद्दा अदालतबाट रद्द

भ्यालेनटाइनमा आँखा झिम्काउने युवतीको मुद्दा अदालतबाट रद्द

केन्द्रबिन्दु
0
Shares

भ्यालेनटाइनको दिन सार्वजनिक भिडियो निकै भाइरल भयो । त्यो भिडियोमा एक युवतीले आँखा झिम्काएर केटा साथीसँग कुरा गरेको छ ।

यो भिडियो रातारात भाइरल भयो । भिडियो जति चर्चित भयो, बिवादमुक्त भने भएन । कतिसम्म भने उक्त भिडियोलाई लिएर बिद्रोह नै भयो । भिडियोको बिरोध गर्नेहरुले भिडियोमा देखिने युवती अर्थात नायिका प्रिया प्रकाश वारियारबिरुद्ध मुद्दा दर्ता गरे ।

त्यो दृश्य फिल्म ‘ओरु अदार लभ’को थियो । उक्त दृश्यले मुस्लिम समुदायको भावनामा ठेस पुगेको भन्दै आरोप लगाइएको थियो । तर अहिले आरोपीहरु नै गलत भएको अदालतको ठहर निस्कियो ।

अदालतले प्रिया प्रकाश वारियारमाथि कुनैपनि किसिमको कारबाही नगर्नका लागि आदेश दिएको छ । प्रिया प्रकाशमाथि चलिरहेको सबै मुद्दा अदालतले आज रोकिदिएको छ ।

Logo