गायक जितेन लेप्चाको आवाजमा रहेको 'भन्नु पर्दा' गितको म्युजित भिडियो सार्वजनिक भएको छ ।

कुमार दुलालको शब्द रहेको उक्र गितमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । "/>

जितेन लेप्चाको ‘भन्नु पर्दा’को भिडियो सार्वजनिक (भिडियो)

जितेन लेप्चाको ‘भन्नु पर्दा’को भिडियो सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायक जितेन लेप्चाको आवाजमा रहेको ‘भन्नु पर्दा’ गितको म्युजित भिडियो सार्वजनिक भएको छ ।

कुमार दुलालको शब्द रहेको उक्र गितमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ ।

दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् ।

भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् । एसियन म्युजिकको अफिसियल यु(ट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।

Logo