बलिउड अभिनेत्री बिपासा बासुलाई बलिउडकै फिट र हट अभिनेत्रीमा गनिन्छ । तर अहिले हामीले कुरा गर्न लागेको चाहि बिपासाको होइन, उनकी बहिनीको । "/>

कति हिट छिन् यी बलिउड अभिनेत्रीकी बहिनी ?

कति हिट छिन् यी बलिउड अभिनेत्रीकी बहिनी ?

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री बिपासा बासुलाई बलिउडकै फिट र हट अभिनेत्रीमा गनिन्छ । तर अहिले हामीले कुरा गर्न लागेको चाहि बिपासाको होइन, उनकी बहिनीको । बिपासाकी बहिनी पनि सुन्दरता र फिटनेसको कारण चर्चामा छिन् ।

आकर्षक आवरण एवं फिगरकै कारण उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । उनको सुन्दरतामा लट्ठिने प्रशस्तै छन् । हट लुकको कारण उनी सोसल मिडियामा छाएकी छिन् ।

त्यसो त उनी आफ्नो हट तस्बिर सोसल मिडियामा सेयर गरिरहेकी हुन्छिन् । तर धेरैलाई थाहा छैन उनी बिपासाकी बहिनी हुन् भनेर । जबकी उनले आफ्नो सौन्दर्य र हट इमेजले बलिउडकी बाँकी अभिनेत्रीलाई टक्कर दिन सक्छिन् ।

बिपासाकी बहिनीको नाम हो, विजयेता बासु । उनले मोडलिङ करियर सुरु गरिसकेकी छिन् ।

Logo