भ्यालेनटाइनको अवशर पारेर गायक पर्शुराम रिजालको रेखा थापाले सार्वजनिक भएको छ । कृष्णराज भण्डारीको शब्द संगितमा गरेको उक्त गितको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो । "/>

भ्यालेन्टाइन सप्ताहको बेला “रेखा थापाले” यो के गरिन् ? (हेर्नुहोस् भिडियो )

भ्यालेन्टाइन सप्ताहको बेला “रेखा थापाले” यो के गरिन् ? (हेर्नुहोस् भिडियो )

केन्द्रबिन्दु
0
Shares

भ्यालेनटाइनको अवशर पारेर गायक पर्शुराम रिजालको रेखा थापाले सार्वजनिक भएको छ । कृष्णराज भण्डारीको शब्द संगितमा गरेको उक्त गितको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो ।

गितकार भण्डारीले यो गित आफ्नो जीवनको सत्य घटनामा आधारित भएको बताएका छन् । गितका बारेमा उनले भने, “आठ बर्ष नायिका रेखा थापालाई एक प्रस्ताव लेखेर पठाए ‘मैले रेखा थापासँग बिहे गर्न के गर्नु पर्छ’ ? जुनबेला रेखा थापा एक साप्ताहिक पत्रिकामा लभ गुरु नामक एक स्तम्भ चलाउँथिन्, ।”

ती युवाले एक जना केटीलाई मन पराउँदा रहेछन तर प्रेम प्रस्ताव राख्न नसकेर नायिका रेखा थापासँग आईडिया बताईदिन उनले लगातार साप्ताहिकमा पत्राचार गरे, तीन पटक को प्रयासमा पनि साप्ताहिकमा उनको जिज्ञासा प्रकाशित नभएपछि उनले पुनः स्तम्भकार नायिका लभगुरु रेखा थापालाई नै आफ्नो बनाउन मैले कसरी प्रस्ताव राख्ने ?

कृपया उत्तरको आशमा छु भनेर पठाए, तर त्यसको पनि उनले उत्तर पाएनन उल्टै साप्ताहिकको त्यो स्तम्भ नै बन्द हुन गयो । हो तिनै ब्यक्ति हुन कृष्ण राज भन्डारी जसको शब्द सङ्गीतमा लामो समयपछि गीत बन्यो ।

उनले अगाडी भने गीत रेकर्डिङ्ग को लागी नायिका रेखा थापासँग अनुमति प्राप्त भयो अनि मात्र मेरो बास्तबिक कथाको गीत बजारमा आउन सफल भयो ।

Logo