काठमाडौं ।

कलाकार विल्सन विक्रम राई सवार गाडी दुर्घटनामा परेको छ । गएराति झापा जाने क्रममा विर्तामोड नजिकै गाडी दुर्घटनामा परेको हो । "/>

विल्सन विक्रम राई (तक्मे बुढा) चढेको गाडी दुर्घटना

विल्सन विक्रम राई (तक्मे बुढा) चढेको गाडी दुर्घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कलाकार विल्सन विक्रम राई सवार गाडी दुर्घटनामा परेको छ । गएराति झापा जाने क्रममा विर्तामोड नजिकै गाडी दुर्घटनामा परेको हो । मोरङको मधुमल्लामा भएको कार्यक्रम सकेर राई झापा गएका थिए ।

गाडी राई सहित सवार अन्य जना सकुशल रहेको बताइएको छ । राई आफैले गाडी चलाएका थिए । उनको गाडी सडकबाट पल्टेको हो ।

राईका अनुसार ‘बीच सडकमा रहेको कुकुर लाई बचाउँने क्रममा दुर्घटना भएको हो । गाडीमा कलाकार विशाल लिम्बु, युकेश लिम्बु र समिल राई सहित उनकी भाईकी ७ बर्षीया छोरी जेशिका राई सवार थिए ।

Logo