काठमाडौं ।

चलचित्र कलाकारहरुको संगठन नेपाल चलचित्र कलाकार संघले विभिन्न विधामा अवार्ड दिने भएको छ । "/>

चलचित्र कलाकार संघले विभिन्न विधामा अवार्ड प्रदान गर्ने

चलचित्र कलाकार संघले विभिन्न विधामा अवार्ड प्रदान गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चलचित्र कलाकारहरुको संगठन नेपाल चलचित्र कलाकार संघले विभिन्न विधामा अवार्ड दिने भएको छ ।

संघले एक पत्रकार सम्मेलनको आयोजना गरि एफएएएन अवार्ड दिने बताएको हो ।

वि.स. २०७३ सालमा प्रदर्शनमा आएका चलचित्रहरुमा विभिन्न विधामा अवार्ड दिने छ ।

संघले उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट सम्बाद, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, गितकार, गायक, संगितकार, सम्पादक, छायाँकारm नव निर्देशक विधामा पुरुस्कार प्रदान गर्नेछ ।

त्यस्तै उत्कृष्ट चरित्र अभिनेता, चरिचत्र अभिनेत्री, नव अभिनेता, नव अभिनेत्री, सह अभिनेता, सह अभिनेत्री, खल पात्र, हाँस्य कलाकार, अभिनेता अभिनेत्री चलचित्र र उत्कृष्ट निर्देशक विधामा अवार्ड प्रदान गर्ने अवार्ड संयोजक सरिता लामिछानेले बताए ।

Logo