अमिताभ बच्चनकी नातिनी नव्य नवेली, श्रीदेवीकी छोरी जान्ह्वी कपुरदेखि सैफ अली खानकी छोरी सारासँग ‘मिस्टी ब्वाई’को अनौठो दोस्ती छ । "/>

को हुन् यी फुच्चे, जसले बलिउड स्टार्सको छोरीहरुलाई चक्कर मारिरहेका छन् ?

को हुन् यी फुच्चे, जसले बलिउड स्टार्सको छोरीहरुलाई चक्कर मारिरहेका छन् ?

केन्द्रबिन्दु
0
Shares

अमिताभ बच्चनकी नातिनी नव्य नवेली, श्रीदेवीकी छोरी जान्ह्वी कपुरदेखि सैफ अली खानकी छोरी सारासँग ‘मिस्टी ब्वाई’को अनौठो दोस्ती छ ।

त्यतीमा मात्र यिनी रोकिएका छैनन्, सलमान खानकी भान्जी एलीजा अग्निहोत्री, जावेद जाफरीकी छोरी अलाविया, पूजा बेदीकी छोरी आलिया इब्राहिमलाई समेत आफ्नो कब्जामा लिइसकेका छन् ।

यि रहस्यमयी किशोरको नाम हो, ओरहान अवात्रामणि । यिनले इन्स्टाग्राममा ‘ओरी वान’ नामबाट पेज बनाएका छन् । बलिउड स्टारका छोरीहरुसँगको फोटो उनले इन्टाग्राममार्फत शेयर गर्छन् । ओरहानको पृष्टभूमी धेरैलाई थाहा छैन ।

अहिले जान्ह्वी कपुर ईशान खट्टरसँग नजिक छिन् । सारा अलि खान फिल्ममा व्यस्त छिन् । तर उनीहरु कहिले काहिँ रमाइलो जमघट गर्ने गर्छन् । यस्ता जमघटहरुमा यी मिस्टी ब्वाई पनि देखिने गरिएको छ ।

Logo