सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडेल एलिसा राईले नाच्न अस्वीकार गरेका छन् । "/>

नेपाली नायिकाहरुले सलमान खानको सो मा नाच्न किन अस्वीकार गरे ? (भिडियो सहित)

नेपाली नायिकाहरुले सलमान खानको सो मा नाच्न किन अस्वीकार गरे ? (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडेल एलिसा राईले नाच्न अस्वीकार गरेका छन् ।

फागुन २६ गते राजधानीको टुंडिखेलमा हुने सलमानको उक्त शो मा उनिहरुले नाच्न अस्वीकार गरेका हुन् ।

आखिर किन सलमान खानसँग नाच्न किन अस्वीकार गरे त ? स्वस्तिमा खड्काले यसरी खोलिन रहस्य

भिडियो हेर्नुहोस्:

Logo