दक्षिण भारतिय फिल्म नेपालमा पनि निकै रुचाइएको छ । अपत्यारिलो मारपिटको दृश्यलाई पनि स्वभाविक रुपमा देखाउने दक्षिण भारतिय फिल्मको प्रभाव नेपाली फिल्ममा समेत परेको छ । "/>

यी हुन् दक्षिण भारतका सलमान, अब बलिउडमा धमकेदार इन्ट्री गर्दै

यी हुन् दक्षिण भारतका सलमान, अब बलिउडमा धमकेदार इन्ट्री गर्दै

केन्द्रबिन्दु
0
Shares

दक्षिण भारतिय फिल्म नेपालमा पनि निकै रुचाइएको छ । अपत्यारिलो मारपिटको दृश्यलाई पनि स्वभाविक रुपमा देखाउने दक्षिण भारतिय फिल्मको प्रभाव नेपाली फिल्ममा समेत परेको छ । अहिले दक्षिण भारितय मार्काको फिल्म धमाधम बन्न थालेको छ ।

त्यसो त नेपाली दर्शक पनि दक्षिण भारतिय हिरो–हिरोइनको फ्यान छन् । यहाँ त्यस्तै हिरोको बारेमा दिइएको छ, जसको नाम हो दलकीर सलमान । उनलाई बलिउडको सलमानसँग दाँज्ने गरिएको छ ।

केहि सुपरहिट मलयामल फिल्ममा आफ्नो उत्कृष्ट पर्फमेन्स दिइसकेका सलमान अब बलिउडमा पनि देखा पर्ने भएका छन् । उनले फिल्म कारवांबाट बलिउडमा प्रवेश गर्ने भएको हो । यो फिल्म यसै बर्ष जुनमा रिलिज हुँदैछ । उनी दक्षिण भारितय फिल्मका सुपरस्टार ममूटीका छोरा हुन् ।

मलयाली फिल्मका यी अभिनेताले बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । केहि समय उनले आफ्नै फिल्डमा पनि काम गरे । पछि फिल्ममा फर्किए । सेकेन्ड शो, उस्ताद होटल, थीवरम, पत्तम पोल, सललाह मोबाइल्स जस्ता फिल्ममा काम गरेका छन् ।

Logo