फिल्म ‘बजरंगी भाईजान’ जतिले हेरे, उनीहरु सबैले फिल्मी मुन्नीलाई मन पराए । सलमान खान स्टारर फिल्मकी यी सानी फुच्चीले बोल्न नसक्ने बच्चाको भूमिका निर्वाह गरेकी छिन् । "/>

कति हट छिन् बजरंगी भाईजानकी मुन्नीकी अनस्क्रिन मम ? {६ फोटो }

कति हट छिन् बजरंगी भाईजानकी मुन्नीकी अनस्क्रिन मम ? {६ फोटो }

केन्द्रबिन्दु
0
Shares

फिल्म ‘बजरंगी भाईजान’ जतिले हेरे, उनीहरु सबैले फिल्मी मुन्नीलाई मन पराए । सलमान खान स्टारर फिल्मकी यी सानी फुच्चीले बोल्न नसक्ने बच्चाको भूमिका निर्वाह गरेकी छिन् ।

पाकिस्तानी मुलकी मुन्नी रेल यात्राको क्रममा आमा बुवासँग छुट्छिन् । त्यसपछि उनलाई संयोगवस् सलामानले भेट्छन् । सलमानले फुच्चीलाई घर फर्काएको कथा फिल्ममा छ ।

फिल्ममा मुन्नीकी अनस्क्रिन आमा थिइन्, मेहर विज । स्क्रिनमा उनी अत्यान्तै सामान्य गृहणी बनेकी छिन् । मेहर विजलाई सिधासादा गृहणीको भूमिका खुब सुहाएको छ ।

त्यस्तै अर्को सुपरहिट फिल्ममा पनि उनले अभिनय गरेकी छिन् । फिल्म हो, सेक्रेट सुपरस्टार । आमिर खानको यो फिल्ममा उनले जायरा वसीकी दयालु आमा भएर अभिनय गरेकी छिन् ।

आमाको भुमिकामा अभिनय गर्ने मेहर विज वास्तविक जीवनमा भने तरुनी नै छिन् । उनी तरुनी मात्र होइन, निकै ग्ल्यामर पनि छिन् । उनको हट फोटो सामाजिक संजालमा अपलोड भइरहेको हुन्छ ।

Logo