काठमाडौं ।

नेपाली आधुनिक गीत ‘के हो तिम्रो नाँउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गत शुक्रबार एक कार्यक्रम गरि प्रमोद कोइराला तथा अंजली सुनामको स्वर रहेको ‘के हो तिम्रो नाँउ’ को भिडियो सार्वजनिक गरिएको हो । "/>

प्रमोद र अंजली को ‘के हो तिम्रो नाँउ’ (भिडियो सहित)

प्रमोद र अंजली को ‘के हो तिम्रो नाँउ’ (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली आधुनिक गीत ‘के हो तिम्रो नाँउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गत शुक्रबार एक कार्यक्रम गरि प्रमोद कोइराला तथा अंजली सुनामको स्वर रहेको ‘के हो तिम्रो नाँउ’ को भिडियो सार्वजनिक गरिएको हो ।

केदार धितालको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा नयन र पुनमको फिचरिङ छ ।
गितका लेखक संगीतकार प्रमोद कोइराला नै हुन् । शैलेन्द्र प्रधान ‘बाबु’ को एरेन्ज रहेको यो गित निशान घिमिरेले सम्पादन गरेका हुन् ।

Logo