काठमाडौँ ।
चलचित्र कृ को टिम अहिले स्कटल्याण्डमा सुटिङका लागी गएको छ । चलचित्रको रिलिज डेट माघ २६ मा तोकिएको छ । तर चलचित्रको एउटा गित सुटिङ गर्न कृ टिम स्कटल्याण्ड उडेको हो ।
गीतको छायाँकनमा जानुभन्दा अगाडि उक्त फिल्मका अभिनेता अनमोल केसीसँग केन्द्रबिन्दु टिभीले गरेको कुराकानी
प्रतिक्रिया