यस्ता देखिए माग्ने बुढा (भिडियो रिपोर्ट )

यस्ता देखिए माग्ने बुढा (भिडियो रिपोर्ट )

केन्द्रबिन्दु
0
Shares

कामना फिल्म अवार्डमा धेरै कलाकार सामेल भए, शहीद दिवसका दिन । त्यसमध्ये भिन्न गेटअपमा झुल्किए, माग्ने बुढा अर्थात कलाकार केदार घिमिरे । उनी भिन्न गेटअपका कारण कार्यक्रम स्थलमा नै चर्चित बने पनि । (भिडियो रिपोर्ट )

Logo