मैदानमा कलाकारको भिडन्त (भिडियोमा)

मैदानमा कलाकारको भिडन्त (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

कलाकार संघ र नेपाल टेलिभिजनको आयोजनामा आज भएको फुटबलमा धेरै कलाकार मैदानमा उत्रिए । सिंहदरबारस्थित सैनिक मैदानमा भएको खेल निकै नै रोमांचक रहेको थियो । कलाकार र नेपाल टेलिभिजनकर्मी वीच भएको भिडन्तको सम्पूर्ण दृश्य हेर्नुहोस् भिडियोमा –

Logo