गायक भरत सिटौलाको गित 'कि आउँछु भन' को म्युजिक भिडियोमा भद्रगोलकी रक्षा श्रेष्ठ र अभिनेता पल शाहसँगै देखिएका छन् । उक्त म्युजिक भिडियोमा कार्टुन क्रुको पनि अभिनय रहेको छ । "/>

‘कि आउँछु भन’ मा रक्षा र पल सँगै कार्टुन क्रुको अभिनय ( भिडियो सहित )

‘कि आउँछु भन’ मा रक्षा र पल सँगै कार्टुन क्रुको अभिनय ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

गायक भरत सिटौलाको गित ‘कि आउँछु भन’ को म्युजिक भिडियोमा भद्रगोलकी रक्षा श्रेष्ठ र अभिनेता पल शाहसँगै देखिएका छन् । उक्त म्युजिक भिडियोमा कार्टुन क्रुको पनि अभिनय रहेको छ ।

जिबन थापाको निर्देशनमा बनेको यस म्युजिक भिडियोलाई अनिल मानन्धरले छायांकन गरेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका छन् ।

आफ्नै शब्द संगीत र स्वरमा रहेको यस गीतलाई पनि आफ्ना दर्शक स्रोताहरुले यस अघिको गीत संगीतलाई जस्तै माया गरिदिने विश्वास लिएको गायक सिटौलाले बताएका छन्। यस म्युजिक भिडियोलाइ उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

उक्त गित बैशमा एल्बममा समेटिएको छ ।

 

Logo